पहिलोपटक प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखहरुबीच भिडियो कन्फ्रेन्स

काठमाडौं– पहिलोपटक प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखहरुबीच आज भिडियो कन्फ्रेन्स भएको छ । प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष र ७ वटै प्रदेशसभाका उपसभामुखहरुबीच अनुभव आदान प्रदान र समन्वय गर्ने उद्देश्यले भिडियो कन्फ्रेन्स आयोजना गरिएको हो । भिडियो कन्फ्रेन्समा प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले सिंहदरवारस्थित आ–आफ्नै कार्यकक्षबाट सहभागी हुनुभएको … Continue reading पहिलोपटक प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखहरुबीच भिडियो कन्फ्रेन्स